मुख्य सामग्रीमा जानुहोस्
कक्षा १ – कक्षा ५

प्राथमिक शिक्षा

कार्यक्रमको संक्षिप्त विवरण

प्राथमिक तह (कक्षा १–५) ले प्रत्येक विद्यार्थीलाई आवश्यक शैक्षिक आधार तयार पार्छ। अनुभवी शिक्षक र आधुनिक स्रोतसाधनमार्फत पढाइ, लेखाइ, गणित र critical thinking सीप मास्टर गर्न सहयोग गर्छौं।

Subjects Offered

  • English
  • Nepali
  • Mathematics
  • Science
  • Social Studies
  • Computer
  • Arts and Music
  • Physical Education
  • Optional Sanskrit / Moral Education

पाठ्यक्रम र विषयहरू

नेपाल सरकारको पाठ्यक्रम अनुरूप: - अंग्रेजी भाषा र साहित्य - नेपाली भाषा - गणित - विज्ञान र वातावरण - सामाजिक अध्ययन र सिर्जनात्मक कला - स्वास्थ्य, शारीरिक शिक्षा - कम्प्युटर आधारभूत (कक्षा ३ देखि)

सिकाइ विधि

प्राथमिक खण्डमा: - Activity-based learning (ABL) - Project-based assessment - Weekly reading sessions - Digital learning tools - Collaborative group work - नियमित formative assessment

गतिविधि र पाठ्येतर

- वार्षिक विज्ञान प्रदर्शनी - Math Olympiad (विद्यालय स्तर) - Spelling Bee र बहस - सांस्कृतिक कार्यक्रम र दशैं उत्सव - Sports Day र inter-house प्रतियोगिता - ऐतिहासिक स्थल भ्रमण

सुविधाहरू

- Smart classroom with projector - बाल पुस्तकहरूसहित पुस्तकालय - Science lab - internet सहित computer lab - खेल मैदान

विद्यार्थी विकास

विद्यार्थी विकास: - नियमित परीक्षाबाट शैक्षिक उत्कृष्टता - House Captain प्रणालीबाट नेतृत्व - Classroom duties बाट जिम्मेवारी - बहस र भाषणबाट communication - value education बाट चरित्र

आफ्नो बच्चा भर्ना गर्नुहोस्

शैक्षिक उत्कृष्टता र चरित्र निर्माणको लागि श्री शिव माध्यमिक विद्यालय (शिव मावि), कावासोतीमा सामेल हुनुहोस्।

अहिले आवेदन दिनुहोस्

कार्यक्रम विवरण

  • कक्षा: कक्षा १ – कक्षा ५
  • उमेर समूह: ६ – १० वर्ष
  • माध्यम: अंग्रेजी र नेपाली
  • पालो: दिवा (बिहान १० – साँझ ५)
प्रश्नहरू छन्?

बारम्बार सोधिने प्रश्नहरू

अंग्रेजी मुख्य माध्यम हो, नेपाली विषयका रूपमा पढाइन्छ।
प्रथम, दोस्रो terminal र final exam, साथै monthly unit test हुन्छ।
हो, थप सहयोग चाहिने विद्यार्थीका लागि remedial class उपलब्ध छ।

प्राथमिक शिक्षा मा भर्ना गर्न तयार हुनुहुन्छ?

आज नै सम्पर्क गर्नुहोस् वा अनलाइन आवेदन दिनुहोस्। योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध छ।

Chat with us on WhatsApp